देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न… २०८३ जेष्ठ ११, सोमवारMay 26, 2026
एमालेले टुंग्यायो वरीयता नेकपा एमालेको सचिवालय बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ। भक्तपुरको गुण्डुमा भएको सचिवालय बैठकले वरीयताका… २०८३ जेष्ठ १०, आइतवारMay 25, 2026
तथ्यांकले देखाएको अपराधको बदलिँदो चित्र : हिंसाको जरो घरभित्रै, जोखिममा किशोरी लोग्शरी कुँवर अपराधको चर्चा गर्दा हाम्रो ध्यान प्रायः सडक, सार्वजनिक स्थान वा अपरिचित व्यक्तिबाट हुने… २०८३ जेष्ठ ९, शनिवारAugust 23, 2026
समस्याग्रस्त गौतमश्री सहकारीका ऋण नतिर्नेहरूको नाम सार्वजनिक समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।… २०८३ जेष्ठ ८, शुक्रवारMay 24, 2026
६ घण्टा चलेको एमाले बैठक निष्कर्षविहीन, भोलि पुनः बस्ने एमालेको सचिवालय बैठक शुक्रबार सम्पन्न भएको छ। बैठक भोलि पुनः बस्ने गरी स्थगित गरिएको हो।… २०८३ जेष्ठ ८, शुक्रवारMay 24, 2026
मधेश सरकारमा फेरबदल, एमालेका मोहम्मद समिर मन्त्री नियुक्त जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेकपा (एमाले) का सांसद मोहम्मद समिरलाई मन्त्री नियुक्त… २०८३ जेष्ठ ७, बिहीवारMay 22, 2026
संसद्बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक काठमाडौं। प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ। प्रतिनिधिसभा बैठकमा… २०८३ जेष्ठ ७, बिहीवारMay 22, 2026
एमालेमा संगठनदेखि नीति–योजनासम्म पुनः संरचना काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकअघि पार्टीका विभागीय प्रमुख र संगठन इन्चार्जहरूको विस्तृत प्रस्तावित… २०८३ जेष्ठ ७, बिहीवारMay 22, 2026
प्रधानन्यायाधीश शर्माले भनेः न्याय सम्पादन प्रक्रियाको मर्यादामा हस्तक्षेप स्वीकार गर्दिनँ काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै हस्तक्षेप स्वीकार नगर्ने बताएका… २०८३ जेष्ठ ५, मंगलवारMay 21, 2026
निर्वाचन खर्च ४ अर्ब ९६ करोड काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको… २०८३ जेष्ठ ५, मंगलवारMay 19, 2026