काठमाडौं । कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले १८७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । पावरप्लेमा…
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता निर्धारण गरेको छ । बिहीबार आयोजित शपथग्रहण कार्यक्रमअघि नै पदाधिकारीहरूको वरीयता तोकिएको केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले जानकारी दिएका छन् । दुलालका अनुसार पदाधिकारीहरूको वरीयता पार्टीको वेबसाइटमा शुक्रबार सार्वजनिक गरिनेछ । निर्धारित वरीयताअनुसार सभापति…
काठमाडौं । कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले बिहीबार सूचना जारी गर्दै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क निर्धारण गरिएको जानकारी दिएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय…
आईजीपी कार्कीबारे भ्रामक प्रचार नगर्न प्रहरीको आग्रह, कानुनी कारबाहीको चेतावनी
काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति आपत्ति जनाउँदै तथ्यहीन सूचना प्रसारित नगर्न आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले अपुष्ट समाचारले नागरिकमा भ्रम सिर्जना गर्नुका साथै संगठनको प्रतिष्ठा र जनविश्वासमा असर पार्न सक्ने जनाएको छ।…







